logo-img

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा झा नियुक्त

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा प्रा.डा. अञ्जनीकुमार झालाई नियुक्त गरेको छ । 

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले झालाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । 

आयोगको उपाध्यक्ष पदका लागि नौजनाले आवेदन दिएका थिए। झा नेपाली कांग्रेसनिकट हुन्।







  • प्रकाशित मिति : भदौ २१, २०८० बिहीबार १८:८:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया