logo-img

यसरी टुंगियो  ‘एक भगवत् गीता’बारेको विवाद

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

झरना थापा निर्देशित फिल्म ‘एक भगवत् गीता’बारेको विवाद टुंगिएको छ । शीर्षक परिवर्तन गर्ने सहमति विवाद टुंगिएको हो । 

चलचित्र विकास बोर्डको मध्यस्थतामा सहमति भएको हो । सहमतिअनुसार अब फिल्मको नाम ‘एक भागवत् र एक गीता (सामाजिक कथा) तय भएको छ ।

सहमतिमा निर्माता सुनिलकुमार थापा र उजुरीकर्ताको तर्फबाट विभिन्न धार्मिक संघसंगठनले हस्ताक्षर गरेका छन् ।



भदौ २९ गते प्रदर्शन तयारीमा रहेको यो फिल्मको शीर्षक र चरित्र चित्रणलाई लिएर केही धार्मिक संस्थाले आपत्ति जनाएका थिए । उक्त आपत्तिपछि बोर्डले सेन्सर सिफारिस रोकेको थियो ।





  • प्रकाशित मिति : भदौ २४, २०८० आइतबार १५:३५:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया