logo-img

फर्नान्डेजको निर्णायक गोलमा युनाइटेडको जित

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले बर्नलीलाई १–० ले हराएको छ । शनिबार राति बर्नलीविरुद्धको जितमा कप्तान ब्रुनो फर्नान्डेजले निर्णायक गोल गरे । 

उनले खेलको ४५औँ मिनेटमा गोल गरेका थिए । फर्नान्डेजले जोनी इभान्सको पास सदुपयोग गर्दै निर्णायक गोल गरेका हुन् ।   

यो जितसँगै युनाइटेड ६ खेलमा ९ अंकका साथ आठौँ स्थानमा छ । पराजित बर्नली पाँच खेलबाट एक अंक जोड्दै पुछारमा छ । ६ खेलमा सतप्रतिशत जित निकालेको म्यानचेस्टर सिटी शीर्षस्थानमा छ ।  






  • प्रकाशित मिति : असोज ७, २०८० आइतबार ७:५७:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया