महिला बलात्कार आरोपमा १३ वर्षीय बालक पक्राउ

बझाङमा २८ वर्षीया महिलालाई जबरजस्तीकरणी गरेको आरोपमा १३ वर्षीय नाबालक पक्राउ परेका छन् ।  

जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–१ सुङ्ला बस्ने एक महिलालाई आइतबार दिउँसो ३ बजे जबरजस्ती करणी गरी फरार भएका एक नाबालक आइतबार पक्राउ परेका हुन् ।

जबरजस्ती करणी गरी फरार भएका नाबालकलाई प्रहरी पोष्ट बगडगाँउबाट खटिएको प्रहरी हवल्दार वीरबहादुर नाथको कमाण्डमा खटिएको टोलीले साँझ  साढे ६ बजे बालुवाटार नजिक पुरानो घरमा लुकेको अवस्थामा पक्राउ गरेको हो ।  





  • प्रकाशित मिति : असोज ८, २०८० साेमबार ८:४३:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया