एमाले सुदूरपश्चिम अधिवेशन : नेतृत्व चयनका लागि आज मतदान

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेकमा एमाले सुदूरपश्चिम प्रदेशको अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । मंगलबार साँझ ५ बजेदेखि मतदान गर्ने पूर्वनिर्धारित कार्यतालिका भए पनि सहमतिको प्रयासका लागि मतदान सारिएको थियो । 

जसअनुसार आज बिहान ७ बजेदेखि मतदान हुन लागेको हो । प्रदेश अध्यक्षमा निवर्तमान कमिटीका उपाध्यक्ष कमल तिमिल्सिना, पूर्वजिविस सभापति कृष्णप्रसाद जैसी र भरतबहादुर साउदले उम्मेदवारी दर्ता गराएका छन् । उनीहरू तीनै जना अछामका हुन् ।

अध्यक्षमा कञ्चनपुरका बचनबहादुर सिंहले पनि उम्मेदवारी दर्ता गराएका छन् ।  





  • प्रकाशित मिति : असोज २४, २०८० बुधबार ६:४४:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया