पूर्वराजा शाहले दसैँमा सर्वसाधारणलाई टीका लगाइदिने

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

पूर्वराजा ज्ञानेन्द्र शाहले विजयादशमीका दिन शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् । यस वर्ष आगामी कार्तिक ७ गते परेको विजयादशमीमा उनले निर्मल निवासमा टीका लगाइदिन लागेका हुन् । 

उनको संवाद सचिवालयले एक विज्ञप्ति जारी गर्दै पूर्वराजा शाह र कोमल शाहले निर्मल निवासमा दिउँसो चार बजेदेखि टीका लगाइदिने जनाएको छ । 


 





  • प्रकाशित मिति : असोज २८, २०८० आइतबार १५:२९:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया