राष्ट्रपति पौडेल २२ कात्तिकमा फ्रान्स जाने

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

राष्ट्रपति रामचन्द्र पौडेल कात्तिक २२ गते फ्रान्स जाने भएका छन् ।  

कात्तिक २४ र २५ गते फ्रान्सको राजधानी पेरिसमा हुने छैटौँ पेरिस फोरममा सहभागी जनाउन उनी फ्रान्स जाने भएका हुन् ।  

पेरिस पिस फोरममा आयोजक फ्रान्स र घानाका राष्ट्रपतिसहितका विश्वका नेताहरू सहभागी हुने बताइएको छ । 

राष्ट्रपति पौडेलको सचिवालयका अनुसार फ्रान्सबाटै उनी जर्मनी पनि जानेछन् ।  





  • प्रकाशित मिति : कात्तिक ३, २०८० शुक्रबार २०:३२:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया