logo-img

हलहरूले कम शो दिएको भन्दै चलचित्र ‘दिमाग खराब’को प्रदर्शन स्थगित

हलहरूले कम शो दिएको भन्दै चलचित्र ‘दिमाग खराब’ निर्माण टोलीले चलचित्र प्रदर्शन रोकिएको छ । विदेशी चलचित्रहरु बराबर शो नदिएसम्म चलचित्र प्रदर्शनमा रोक लगाउने निर्णय भएको निर्देशक निश्चल बस्नेत र निर्माता रौनक विक्रम कडेलले विज्ञप्ति मार्फत जनाएका छन् ।

फिल्मले शो नपाए बरु वैकिल्पक विधिबाट फिल्म देखाउने समेत विज्ञप्तिमा भनिएको छ । 





  • प्रकाशित मिति : कात्तिक २९, २०८० बुधबार १५:१८:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया