logo-img

एकैपटक ७१ सहसचिवको सरुवा

सरकारले एकैपटक ७१ सहसचिवको सरुवा गरेको छ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्‌बाट ७१ जना सहसचिवहरूको सरुवा भएको हो ।

उपमहानगरपालिका, विभिन्न प्रदेशका मन्त्रालय र संघीय सरकारका विभिन्न मन्त्रालय तथा अन्तर्गत निकायमा सहसचिवको सरुवा गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय उच्च स्रोतले जनाएको छ । 

सरकारले यसअघि ५८ जना सहसचिवको सरुवा गरे पनि त्यसमा प्राविधिक समस्या आएपछि कार्यान्वयन भएको थिएन ।







  • प्रकाशित मिति : मंसिर १०, २०८० आइतबार १७:११:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया