विशेष अदालतको अध्यक्षमा टेकनारायण कुँवर नियुक्त

विशेष अदालतको अध्यक्षमा टेकनारायण कुँवर नियुक्त भएका छन्। बुधबार बिहान बसेको मन्त्रिपरिषद बैठकले कुँवरलाई विशेष अदालतको अध्यक्ष नियुक्त गरेको हो।

त्यस्तै सदस्यहरुमा तेजनारायणसिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ, रितेन्द्र थापा नियुक्त भएका छन्।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल मुख्य न्यायाधीशमा नियुक्त भएपछि न्याय परिषद्को सिफारिस अनुसार रिक्त पदमा उनीहरूलाई नियुक्त गरिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । 





  • प्रकाशित मिति : मंसिर १३, २०८० बुधबार १५:४९:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया