logo-img

आज सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

साताको अन्तिम दिन आज सुनको मूल्य ३ सय रुपैयाँले घटेको छ । छापावाला सुन आज तोलामा एक लाख १९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । 

त्यस्तै,  तेजाबी सुनको मूल्य एक लाख १८ हजार ४ सय ५० कायमा भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

सुनको मूल्य घट्दा चाँदीको मूल्य भने आज २० रुपैयाँले बढेको छ । बढेको मूल्य अनुसार चाँदी आज एक हजार ५ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । 







  • प्रकाशित मिति : मंसिर १५, २०८० शुक्रबार ११:५६:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया