logo-img

गठिया बाथ रोग : यस्तो छ लक्षण तथा उपचार विधि

शरीरको रोग  प्रतिरोधात्मक  शक्तिले आफ्नै शरीरको अंगलाई असर पुर्याउने रोग बाथ रोग हो । तपाईँमा जोर्नी दुख्ने तथा सुन्निने समस्या छ भने त्यो बाथ रोगको लक्षण हुनसक्छ । बाथ रोग धेरै प्रकारका हुन्छन् ।

हात, गोडा चिसिनु तथा सुन्निनु यस रोगका प्रारम्भिक लक्षण हुन । जोर्नी दुखाइको समस्यामा जीवनशैली परिवर्तन र ध्यान सर्वोत्कृष्ट मानिन्छ । शरीरलाई एक दम पिडा हुन्छ । शरीरको कोषहरू मर्छ । शरीर सुन्निने तथा दुख्ने गर्दछ । जोर्नी, गोडा, नाडी र हातहरू दुख्ने गर्दछ । जोडिएका कोषहरूमा प्रसव वेदना हुने गर्छ ।

के गठीया बाथ विकलंक हो ?



यो मानिसले घृणा गर्ने विकलंक होइन । यस रोगको निश्चित परिधि छ जसमा चिकित्सकहरूले विरामीहरूलाई वजनदार काम गर्न दिँदैनन् ।

लक्षण

जोर्नी दुख्ने
सुन्निने
ज्वरो
वजन बढ्ने
थकित हुने
कमजोरी महसुस हुने



गठिया बाथको कारण

शरिरमा रहेका स्वास्थ्य कोषहरु मर्नाको कारण मानिसलाई रोगको संक्रमण भएको मानिन्छ । मानिसको उमेर, लिङ्ग, जिन, बढ्दो तौल, धुर्मपान, फोक्सोको संक्रमणका कारण गठिया बाथको सक्रमणमा असर रहने बताइन्छ ।



धुम्रपार्ने, मादक पदार्थ सेवन नगर्ने र जीवनशैलीमा आमुल परिवर्तन रहेमा यो रोग निर्मूल हुने बताइन्छ । मुड अनुसारको हलका व्यायाम पनि रुचाइन्छ ।

मोटोपन

मोटोपन भएका मानिसहरूमा बोसो धेरै हुन्छ । उनीहरूमा मधुमेहको असर रहने हुनसक्छ र मुटु रोगको संक्रमण रहेमा बाथको लागि गाह्रो हुने वैज्ञानिकहरू बताउँछन् ।

काम गर्न नसक्ने

बाथ भएका मानिसहरू गाह्रो किसिमका काम गर्न नसक्ने हुन्छन् । शारीरिक काम गर्न गाह्रो पर्छ

जीवन कसरी सुधार्ने

शारीरिक रुपमा हिँड्ने, पौडिने, सवारी साधन चलाउने प्रयास गर्ने । यसकारण अविसाद, मधुमेह जस्ता रोगहरू टाढा भाग्छन् । व्यायाम गर्ने बानी बसाल्ने । गठीया बाथ नियन्त्रण गर्न प्रकाशित र प्रसारण भएका  समाचारहरू टिभि, रेडियो, किताब, पत्रिका तथा अनलाइनमा पढ्ने सुन्ने ।

  • प्रकाशित मिति : पुस १०, २०८० मंगलबार ११:५६:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया