वायु प्रदूषणका कारण दिल्लीमा पेट्रोल र डिजेलबाट चल्ने चारपांग्रे साधनमा प्रतिबन्ध

बढ्दो वायु प्रदूषणको स्तरलाई ध्यानमा राख्दै दिल्लीमा फेरि एकपटक सवारीसाधन र निर्माण गतिविधिहरूमा प्रतिबन्ध लगाइएको छ । 

शनिबारबाट लागू हुनेगरी प्रदेशका वातावरणमन्त्री गोपाल राईले राजधानीको वायु गुणस्तर सूचक (एक्युआई) ‘गम्भीर’ श्रेणीमा परेकाले यातायात र निर्माण गतिविधिमा प्रतिवन्ध लगाइएको बताए । 

संघीय सरकारको वायु गुणस्तर व्यवस्थापन आयोगले दिल्ली र यसको वरपरको राष्ट्रिय राजधानी क्षेत्रमा एक्युआई बिग्रँदै गएको बीचमा गैर–आवश्यक निर्माण कार्य, पेट्रोल र डिजेल चारपांग्रे सवारीसाधन चलाउन प्रतिबन्ध लगाइएको छ ।





  • प्रकाशित मिति : पुस १०, २०८० मंगलबार २२:४९:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया