logo-img

आफूले कार्यभार सम्हालेपछि अर्थतन्त्र सुधारिएको अर्थमन्त्रीको दाबी (पूर्णपाठ)

अर्थमन्त्री प्रकाशशरण महतले आफूले कार्यभार सम्हालेपछि अर्थतन्त्र सुधारोन्मुख बाटोमा रहेको दाबी गरेका छन् । नेपाली कांग्रेसका प्रवक्तासमेत रहेका उनले कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा सो दाबी गरेका हुन् । 

महतले आफूले इमान्दारीपूर्वक जिम्मेवारी निर्वाह गरिरहेको दाबी गरेका छन् । मुलुकको विद्यमान आर्थिक अवस्था र भावी दिशाबारे प्रतिवेदन पेस गर्दै उनले आफूले कार्यभार सम्हालेपछि अर्थतन्त्र सुधारोन्मुख बाटोमा रहेको बताएका हुन् । 

पूर्णपाठ





  • प्रकाशित मिति : पुस १४, २०८० शनिबार १६:४०:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया