logo-img

चितवनमा बोराभित्र भेटिएका शवको पहिचान खुल्यो

चितवनमा बोराभित्र शव फेला परेका पुरूष र महिलाको पहिचान खुलेको प्रहरीले जनाएको छ । चितवनको भरतपुर महानगरपालिका वडा नं. १२ स्थित मिलनचोकमा गत मंसिर ६ गते बोराभित्र भेटिएका दुई वटै शवको पहिचान खुलेको प्रहरीले जनाएको हो । 

उनीहरू भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ। यसमा संलग्न व्यक्ति पनि भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ । मृतक र आरोपितको नाम भने प्रहरीले सार्वजनिक गरिसकेको छैन।





  • प्रकाशित मिति : पुस २३, २०८० साेमबार १३:३७:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया