इण्डियन आइडलबाट बाहिरिइन् मेनुका पौडेल

मेनुका पौडेल भारतीय टेलिभिजन रियालिटी शो ‘इण्डियन आइडल’को प्रतिस्पर्धाबाट बाहिरिएकी छन् । नेपालकी मेनुका आइतबारको एपिसोडबाट बाहिरिएको घोषणा गरिएको हो ।

१० उत्कृष्ट प्रतिस्पर्धामा छनोट हुन सफल भएकी मेनुकाले पनि सामाजिक संजालबाट आफ्नो इण्डियन आइडलको यात्रा टुंगिएको जनाएकी छन् । 

इण्डियन आइडलको यात्रा सकिए पनि आफ्नो जीवनको सांगीतिक यात्रा भर्खर सुरु भएको मेनुकाले उल्लेख गरेकी छन् ।  





  • प्रकाशित मिति : माघ २१, २०८० आइतबार २२:२४:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया