दाङमा आ-आफ्नो देशको लोकसंस्कृति देखाउँदै विदेशी कलाकार [तस्बिरहरू]
तस्बिर : कुलदीप न्यौपाने  / रासस

दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा  घोराही उपमहानगरपालिका १५ मा शुक्रबार देखी सुरु भएको १२ औँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सवमा सोमबार विभिन्न देशका कलाकारहरूले आ-आफ्नो प्रस्तुति देखाएका छन् ।  महोत्सवमा नेपाल सहित १३ देशका तीन सय बढी कलाकारहरूको प्रस्तुति रहेको थियो । 

प्रस्तुति देखाउँदै मलेसियाका कलाकार

प्रस्तुति देखाउँदै इन्डोनेसियाका कलाकार

प्रस्तुति देखाउँदै अस्ट्रियाका कलाकार

अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सवमा सोमबार दक्षिण अफ्रिका र बोत्स्वानाका कलाकारहरूले प्रस्तुति देखाउँदै

प्रस्तुति देखाउँदै जर्मनीका कलाकार



प्रस्तुति देखाउँदै एस्टोनियाका कलाकारहरू

 



  • प्रकाशित मिति : फागुन २१, २०८० साेमबार २२:४५:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया