logo-img

नेपाली महिला टिमको फिफा वरियतामा पाँच स्थान सुधार

नेपाली महिला फुटबल टिमको फिफा वरियतामा पाँच स्थान सुधार भएको छ । विश्व फुटबल महासंघ (फिफा) ले शुक्रबार जारी गरेको वरियतामा नेपालले एकैपटक पाँच स्थान सुधार गरेको हो ।

योसँगै नेपाल एक सयौं स्थानमा उक्लिएको छ । नेपालले यही महिना साउदी अरेबिया आयोजित वाफ च्याम्पियनसिप फुटबलमा उत्कृष्ट प्रदर्शन गरेको थियो । जहाँ नेपालले पाँचमध्ये चार खेल जितेको थियो ।

नेपाल फाइनलमा मात्र जोर्डनसँग  पेनाल्टी सुटआउटमा ५-३ ले पराजित भएको थियो ।  







  • प्रकाशित मिति : चैत २, २०८० शुक्रबार १६:५०:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया