logo-img

आज सुनको मूल्य बढ्यो, चाँदीको मूल्य घट्यो

आज नेपाली बजारमा सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने घटेको छ । मंगलबार प्रतितोला तीन सय रूपैयाँ घटेको सुनको मूल्य आज भने अघिल्लो दिनको तुलनामा प्रतितोला चार सय रूपैयाँ बढेको हो । 

आज छापावाल सुन प्रतितोला एक लाख २६ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २६ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आज चाँदीको मूल्य भने घटेको छ। आज प्रतितोला १५ रुपैयाँ घटेर चाँदी प्रतितोला एक हजार चार सय ९० रूपैयाँमा कारोबार किनबेच भइरहेको छ ।  





  • प्रकाशित मिति : चैत १४, २०८० बुधबार ११:५८:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया