logo-img

सशस्त्र प्रहरीकाे बलम्वुस्थित अस्पतालभित्र भीषण आगलागी

सशस्त्र प्रहरी बलकाे बलम्वुस्थित अस्पताल परिसरभित्र भीषण आगलागी भएको छ । आगो कसरी लाग्यो भन्ने विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

सोमबार अस्पतालको गोदाम स्टोरमा आगलागी हुँदा करोडौँको क्षति भएको अनुमान गरिएको छ ।

आगो नियन्त्रण गर्न काठमाडौँ, ललितपुर र सशस्त्र प्रहरी बलको दमकल प्रयोग गरिएको भएपनि आगो अझै नियन्त्रणमा आइसकेको छैन ।





  • प्रकाशित मिति : चैत २६, २०८० साेमबार १८:१४:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया