काठमाडौंमा यसरी मनाइँदैछ इद-उल-फित्र [तस्बिरहरू]
तस्बिर : बिजेन अमात्य

इस्लाम धर्मावलम्बीले आज धुमधामका साथ ईद पर्व मनाउँदै छन् । एक महिना लामो रमजान पर्व (रोजा) पूरा भएको खुसियालीमा इस्लाम समुदायले इद-उल-फित्र अर्थात् ईद पर्व मनाउने गर्दछन् । पर्वका सन्दर्भमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ । 

आजको दिन मुस्लिम धर्मावलम्बी आफू पवित्र भई सफा मस्जिद (इदगाह) मा गएर नमाज पढ्ने, एकआपसमा खुसियाली साट्दै शुभकामना आदानप्रदान गर्ने प्रचलन छ ।

काठमाडौंको बागबजारस्थित जामे मस्जिदमा पनि बिहानैदेखि भीड लागेको छ । आज बिहानैदेखि जम्मा भएका मुस्लिम समुदायका बालबालिकादेखि वृद्धवृद्धाले मस्जिदमा नमाज पढ्ने र एकाआपसमा शुभकामना आदानप्रदान गरिरहेका छन् । 

काठमाडौंमा यसरी मनाइँदैछ इद : 
 





 

 

  • प्रकाशित मिति : चैत २९, २०८० बिहीबार १०:१८:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया