जापानमा ६.४ म्याग्निच्युडको भूकम्प

जापानमा बुधबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको छ ।
 
स्थानीय समयअनुसार राति ११ बजेर १४ मिनेट जाँदा शिकोकु टापुमा भूकम्प गएको जापानी सञ्चारमाध्यमले जनाएका छन् । 

हालसम्म भूकम्पपछि कुनै पनि भौतिक क्षति वा घाइते भएको कुनै पनि रिपोर्ट प्राप्त नभएको समाचारमा उल्लेख छ। 

भूकम्पपछि सुनामीको खतरा भने नरहेको जनाइएको छ ।  





  • प्रकाशित मिति : वैशाख ५, २०८१ बुधबार २१:२६:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया