logo-img

चोभार जंगलमा आगलागी, आगो निभाउन गएको दमकल पल्टिँदा ६ प्रहरी घाइते

चोभारस्थित जंगलमा शनिबार आगलागी भएको छ । उक्त आगो निभाउन गएको काठमाडौं महानगरको दमकल पल्टिँदा ६ जना घाइते भएका छन् ।

आगो निभाउन चोभार उक्लिने क्रममा दमकल पल्टिएको हो । । घटनामा परेर सशस्त्र प्रहरीका तीनजना र तीन नगर प्रहरी घाइते भएका छन् । 

घाइतेहरुको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ । उनीह्रूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।







  • प्रकाशित मिति : वैशाख ८, २०८१ शनिबार १४:४०:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया