संसदमा १५ खर्ब ३२ अर्बको बजेट प्रस्तुत

काठमाडौं– सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि १५ खर्ब ३२ अर्बको बजेट ल्याएको छ ।

बुधबार संघीय संसदको संयुक्त बैठकलाई सम्बाेधन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट सार्वजनिक गरेका हुन् । 

बजेटमा सामाजिक सुरक्षा भत्ता ५० प्रतिशत र कर्मचारीकाे तलबमा सुब्बासरह वा साेभन्दा तल्ला तहका लागि २० प्रतिशत र साेभन्दा माथिका लागि १८ प्रतिशत बढाइएकाे छ ।





  • प्रकाशित मिति : जेठ १५, २०७६ बुधबार १८:२५:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया