सिरहाको लहानमा सवारी दुर्घटना, तीनको मृत्यु ६ घाइते

सिरहा– सिरहाको लहानमा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । 

पूर्व–पश्चिम लोकमार्गअन्तर्गत पडरिया चोकमा भएको  दुर्घटनामा ६ जना घाइते भएका छन् । 

मृत्यु भएका दुई महिला र एक पुरुषको पहिचान खुलेको छैन । घाइतेको लहानमा उपचार भइरहेको छ।  
 
यात्रु पर्खिएर बसेको ना१ज ७४५४ नम्बरको म्याजिक गाडीमा पूर्वबाट गएको ना८ख २४१५ नम्बरको ट्रकले ठक्कर दिएको ट्राफिक प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : असार १६, २०७६ साेमबार १६:१४:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया