logo-img

अक्षयसँग काम गर्न पाएकी को हुन् नुपुर ?

एजेन्सी— अभिनेता कृति सेननकी कान्छी बहिनी नुपुर सेनन अहिले चर्चामा छिन् । उनले अक्षय कुमारसँग एउटा भिडियो सुट गरेकी थिइन् । यही कारणले उनी भारतीय मिडियाको लाइमलाइटमा आएकी हुन् ।

अब यी दुईले अभिनय गरेको भिडियो केही समयपछि बाहिर आउँदैछ । नुपुर अभिनेत्रीका साथसाथै गायिका पनि हुन् । उनले अक्षयसँग गायक बी प्राकको गीतका लागि म्युजिक भिडियोमा काम गरेकही हुन् ।

यो काम सकिएपछि नुपुरले अक्षयसँग काम गरेको विषयमा सेयर गरेकी छिन् । उनले इन्स्टाग्राममा एउटा फोटो पनि सेयर गरेकी छिन् ।







  • प्रकाशित मिति : असोज ५, २०७६ आइतबार २२:१:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया