नयाँ दिल्ली– भारतको राजधानी नयाँ दिल्लीमा शुक्रबार साँझ ७ बजे भूकम्पको धक्का महसुस गरिएको छ ।
राजस्थान अलवरलाई केन्द्रविन्दु बनाएर ४ दशमलव ७ म्याग्नेच्युडको भूकम्प गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
भूकम्पपछि मानिसहरु केही समय घरबाहिर सुरक्षित स्थानतर्फ दौडिएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।