हरेक दिन गौमूत्र पिउँथे अक्षय

बलिउड अभिनेता अक्षय कुमार अब निकै चर्चित सो इन्टु द वाइल्डमा देखिँदै छन् । यसमा उनी बेयर ग्रिल्ससँग घना जंगलमा एडभेन्चर गरिरहेको देखिनेछन् । उनले यही कार्यक्रममको प्रोमो अब सेयर गरिसकेका छन् ।

यसैबीच अक्षय अभिनेत्री हुमा कुरैशीसँग इन्स्टाग्राममा लाइभ पनि आएका थिए । त्यही लाइभ कार्यक्रममा बेयर ग्रिल्स पनि जोडिए ।

अक्षयले इन्टु द वाइल्डका लागि काम गर्दाको आफ्नो अनुभव यसमा सुनाएका थिए । यतिमात्र होइन, अक्षय कुनै समय आफूले दैनिक आयुर्वेदिक कारणले आफूले कुनै समय दैनिक गौमूत्र पिउने गरेको अनुभव पनि सुनाए ।





  • प्रकाशित मिति : भदौ २६, २०७७ शुक्रबार ७:५८:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया