कस्तो रंगको पिसाब आयो भने मिर्गौला स्वस्थ मानिन्छ ?: डा. ऋषिकुमार काफ्लेको एक मिनेटको भिडियो

नेपालका वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्ले फरकधारको द हेल्थ हबमा प्रत्येक बिहीबार साँझ मिर्गौलासम्बन्धी विषयमा चर्चा गर्न आउँछन् । 

२५ मंसिर बिहीबारका लागि डा. काफ्लेले कस्तो मिर्गौला हुँदा कस्तो पिसाब आउँछ र मिर्गौला किन बिग्रिन्छ भन्ने विषयमा चर्चा गरेका छन् ।

हाम्रा लागि निकै धेरै महत्वपूर्ण अंग हो, मिर्गौला । डा. काफ्लेका कुरा सुन्नुहोस्, एक मिनेटको यो भिडियोमाः





  • प्रकाशित मिति : मंसिर २४, २०७७ बुधबार २१:१२:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया