बेलायतबाट नेपाल आउन प्रतिबन्ध
प्रतीकात्मक तस्बिर

बेलायतमा कोरोना भाइरस नयाँ स्वरुपमा विकास भएको भन्दै विश्वका अधिकांश देशले बेलायतबाट हुने उडानमा प्रतिबन्ध लगाएको खबरसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि बेलायतबाट नेपाल आउन रोक लगाएको छ ।

कोरोना भाइरसको संक्रमण फेरि बढेको भन्दै बेलायतबाट आउने वा ट्रान्जिट भएर आउने यात्रुलाई नल्याउन प्राधिकरणले एयरलाइन्सलाई निर्देशन दिएको हो । बुधबार राति १२ बजेदेखि अर्को सूचना नभएसम्मका लागि यो निर्णय लागू हुने प्राधिकरणले जनाएको छ ।





  • प्रकाशित मिति : पुस ७, २०७७ मंगलबार १७:५९:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया