logo-img

अमेरिकाका लागि राजदूत डा. खतिवडाले शपथ लिए

संयुक्त राज्य अमेरिकाका लागि राजदूत डा.युवराज खतिवडाले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

उनले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शपथ लिएका हुन् ।

राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित समारोहमा उनले शपथ लिएका हुन् ।



उक्त समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीको सहभागिता थियो ।





  • प्रकाशित मिति : पुस ९, २०७७ बिहीबार १६:४१:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया