क्यान्सर लाग्नुअघि नै क्यान्सरबारे कसरी थाहा पाउने ? वरिष्ठ क्यान्सर विशेषज्ञ डा. विवेक आचार्य

क्यान्सर रोगका बिरामी अहिले नेपालमा मात्र होइन, विश्वभर नै बढिरहेका छन् । 

नेपालमा पनि अब क्यान्सरका बिरामीहरुको संख्या निकै धेरै भइसकेको छ । क्यान्सरका कारण वर्षेनी ज्यान गुमाउनेको संख्या पनि बढ्दो छ । 

क्यान्सर किन हुन्छ र यसको उपचार कसरी गर्ने भन्ने विषयमा प्रत्येक साता सोमबार फरकधारमा वरिष्ठ क्यान्सर विशेषज्ञ डा. विवेक आचार्यले आफ्ना धारणा राखिरहनु भएको छ । 

यो सोमबार डा. विवेक आचार्यले क्यान्सरबारे आफ्नो धारणामा क्यान्सर लाग्नुअगाडि नै क्यान्सरबारे कसरी थाहा पाउने भन्ने विषयमा विचार राखेका छन् । 

सुन्नुहोस्, डा. विवेक आचार्यका कुराः 





  • प्रकाशित मिति : पुस १४, २०७७ मंगलबार ८:५६:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया