स्तन क्यान्सरबारे वरिष्ठ क्यान्सर रोग विशेषज्ञ, किन हुन्छ, कसरी हुन्छ ? थाहा पाउनुहोस् सबै जानकारी

डा. विवेक आचार्य वीर अस्पतालमा कार्यरत वरिष्ठ क्यान्सर रोग विशेषज्ञ हुन् । डा. आचार्य अहिले फरकधारको द हेल्थ हबमा प्रत्येक सोमबार आफ्नो धारणा राखिरहेका छन् । 

यसअघि उनले क्यान्सरबारे विभिन्न विषयमा आफ्ना धारणा राखेका थिए । उनका यी सबै भिडियोहरु हाम्रो युट्युबमा रहेका छन् ।

हाम्रो युट्युब सब्सक्राइब गरेर तपाईंहरुले क्यान्सर र अन्य रोगबारे जानकारी लिन सक्नुहुन्छ । प्रत्येक दिन फरकधारमा नेपालका वरिष्ठ चिकित्सकहरुले स्वास्थ्यबारे धारणा राखिरहेका छन् । 

आज सुन्नुहोस्, डा. विवेक आचार्यले स्तन क्यान्सरबारे दिनुभएको सम्पूर्ण जानकारीः





  • प्रकाशित मिति : माघ ५, २०७७ साेमबार २०:४:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया