गर्भवती महिला र थाइरोयडको समस्याबारे बुझ्नुहोस् डा. प्रियादर्शनीबाट

गर्भवती अवस्था महिलाका लागि निकै चुनौतिपूर्ण अवस्था हो । यस्तो समयमा विभिन्न स्वास्थ्य समस्या देखिन पनि सक्छन् । त्यहीमध्ये एक हुनसक्छ, थाइरोयडको समस्या । 

डा. प्रियादर्शनी योन्जन थाइरोयड तथा डायबेटिज रोग विशेषज्ञ हुन् । 

उनी पछिल्लो समय फरकधारको द हेल्थ हबमा सहभागी भइरहेकी छिन् । उनले यो शनिबार यो कार्यक्रममा कुरा गरेकी छिन्, थाइरोयड र गर्भवती महिलाबारे । सुन्नुहोस्ः





  • प्रकाशित मिति : माघ १०, २०७७ शनिबार १९:३:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया