विमानस्थलबाट उड्ने क्रममा प्रभु एअरको हेलिकोप्टरमा चरा ठोकियो

प्रभु एअरको हेलिकोप्टरमा चरा ठोकिएको छ। 

काठमाडौंबाट गोसाइँकुण्ड उडानका क्रममा हेलिकोप्टरमा चरा ठोकिएको हो। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले यसबारे जानकारी दिएको हो । 

विमानस्थलबाट उड्ने क्रममा हेलिकोप्टरमा चरा ठोकिएको हो । 





  • प्रकाशित मिति : चैत ३, २०७७ मंगलबार १७:२१:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया