सिंहदरबारबाट बजेट भाषण (LIVE)

आर्थिक वर्ष २०७८/७९ को बजेट अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालयबाट सार्वजनिक गर्दैछन्। राष्ट्रपतिले अध्यादेशमार्फत बजेट स्वीकृत गरेपछि भाषणका लागि पौडेल मन्त्रालय पुगेका हुन्। 

यो वर्ष संसद विघटन भइसकेकाले सरकारले अध्यादेशमार्फत बजेट ल्याएको हो। जेठ १५ गते संवैधानिक प्रावधान अनुसार बजेट ल्याउनै पर्ने बाध्यता छ। 

सरकारले यो वर्ष अनुमानित १६ खर्बको बजेट ल्याउने बताइएको छ। तर यो बजेटमा नयाँ कार्यक्रम हुने छैनन्। कोरोना नियन्त्रणमा केन्द्रित हुने बजेटमा कर्मचारीको तलब र सामाजिक सुरक्षा भत्ता बढ्ने अनुमान गरिएको छ। 

भिडियो





  • प्रकाशित मिति : जेठ १५, २०७८ शनिबार १६:१५:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया