वृद्धभत्ता मासिक ४ हजार पुग्यो, सामाजिक सुरक्षालाई १ खर्ब बजेट

सरकारले सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत बढाएको छ।  अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यसबारेको जानकारी दिएका हुन्। 

पौडेलले अब जेष्ठ नागरिकले प्रतिमहिना ४ हजार भत्ता पाउने पनि जानकारी दिएका छन्। सरकारले सबै खाले सामाजिक सुरक्षा भत्ताको लागि १ खर्ब बिनियोजन गरेको छ। चालु आर्थिक वर्षमा यो बजेट ७३ अर्ब ८१ करोड रुपैयाँ थियो।





  • प्रकाशित मिति : जेठ १५, २०७८ शनिबार १६:४४:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया