बाढीले पुल र पानीघट्ट बगाउँदा समस्या
फाइल फोटो

लगातारको वर्षापछि आएको बाढी डोल्पाको ठूलीभेरी नगरपालिका–६ दुरगाउँस्थित खोलामा हालिएको काठेपुल र पानीघट्ट बगाएको छ ।

बाढीले बुधबार बेलुकी काठेपुल बगाएपछि आवतजावत समस्या परेको छ । साथै घट्ट बनाएका कारण स्थानीयलाई समस्या भएको छ । मकै लगायतका अन्न पिस्नका लागि करिब ३५० घर धुरीका व्यक्ति उक्त घट्टमा निर्भर थिए । 





  • प्रकाशित मिति : असार ३, २०७८ बिहीबार १४:१४:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया