logo-img

कर्णाली नदीमा स्काेरपियो खस्यो, दुईजना बेपत्ता

कैलालीको चिसापानीस्थित कर्णाली नदीमा स्काेरपियो गाडी खस्दा दुईजना बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक विश्व अधिकारी दिएको जानकारी अनुसार पाँचजना सवार रहेको स्काेरपियो नदीमा खस्दा दुईजना बेपत्ता भएका छन । 

बेपत्ता भएकाहरूको खोजी कार्य जारी रहेको  प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए । हराउनेको पहिचान भने खुल्न सकेकाे छैन ।







  • प्रकाशित मिति : साउन १५, २०७८ शुक्रबार १४:५४:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया