महाराजगन्जमा पूर्वयुवराज पारस शाहका समर्थकको प्रदर्शन

शुक्रबार राति हेल्मेट नलगाई मोटरसाइकल चलाएको आरोपमा प्रहरीको फन्दामा परेका पूर्वयुवराज पारस शाहका समर्थकले शनिबार राजधानीमा प्रदर्शन गरेका छन् । 

पूर्वयुवराज शाहको पक्षमा समर्थकले काठमाडौँको महाराजगञ्जमा प्रदर्शन गरेका हुन् । 

पारस शाहमाथि प्रहरीले ज्यादती गरेको भन्दै शनिबार दिउँसो उनीहरुले महाराजगञ्जमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा उनीहरुले पारस शाहका पक्षमा नाराबाजी समेत गरेका थिए । प्रदर्शनकारी र पारस समर्थकबीच झडपको स्थिति उत्पन्न भएको थियो । 





  • प्रकाशित मिति : साउन १६, २०७८ शनिबार १७:४४:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया