उपाध्यक्षको ससुराको निधन, गाउँपालिकाले दियो सार्वजनिक बिदा

तेह्रथुममा गाउँपालिका उपाध्यक्षलाई शोक पर्दा पालिकाभर सार्वजनिक बिदा दिइएको छ ।  मेन्छयायेम गाउँपालिकाका उपाध्यक्ष गीतादेवी तिम्सिना गौतमको ससुराको निधन भएपछि पालिकाले सार्वजनिक बिदा दिएको हो । 

उपाध्यक्ष तिम्सिनाका ससुरा विष्णुप्रसाद गौतमको गएराति पौने १२ बजे ९६ वर्षको उमेरमा निधन भएको थियो । उपाध्यक्षलाई ससुराको शोक परेपछि गाउँपालिकाले सार्वजनिक बिदा दिएको हो । 





  • प्रकाशित मिति : साउन २२, २०७८ शुक्रबार १३:२२:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया