प्रचण्ड बालुवाटारमा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न प्रचण्ड बालुवाटार केही बेरअघि मात्र पुगेका हुन् ।

प्रचण्डले आजै माओवादी केन्द्रको स्थायी कमिटी बैठक पनि बोलाएका छन् ।

स्रोतका अनुसार प्रचण्ड मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न बालुवाटार पुगेका हुन् । उनले प्रधानमन्त्री देउवासँग आजै वा भोलि सत्तारुढ गठबन्धनको बैठक बोलाउन पनि आग्रह गर्दैछन् ।






  • प्रकाशित मिति : भदौ ३, २०७८ बिहीबार ९:२९:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया