logo-img

नवीन के भट्टराईको ‘खाली याे मनमा’ सार्वजनिक

गायक नवीन के भट्टराईको ‘खाली याे मनमा’ बोलको नयाँ गीत सार्वजनिक भएको छ।

याे गीतमा संगीत संयोजन तथा शब्द दीपक पाण्डेकाे रहेकाे छ ।

गीतकाे म्युजिक भिडियाे पनि सार्वजनिक भएकाे छ ।

बिजिना राजभण्डारी र सक्षम श्रेष्ठकाे अभिनय रहेको रहेको म्युजिक भिडियो नविना भट्टराईले निर्देशन गरेकी हुन् । 

भिडियाे हेर्नुहाेस् :





  • प्रकाशित मिति : भदौ ३, २०७८ बिहीबार १३:२५:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया