कांग्रेस महाधिवेशनः आजबाट वडा अधिवेशन सुरु

नेपाली कांग्रेसको १४ औं महाधिवेशन तालिकाअनुसार आजबाट देशका विभिन्न जिल्लामा आजदेखि वडा अधिवेशन सुरु भएको छ ।

यसअघि आजै सबै जिल्लामा वडा अधिवेशन गर्ने भनिएको थियो । तर, केही जिल्लाको क्रियाशिल सदस्यता विवाद अझै समाधान भएको छैन । त्यसैले आज ४५ जिल्लामा मात्र अधिवेशन हुने नेपाली कांग्रेसले जनाएको छ ।

कांग्रेसले अहिलेसम्म ५६ जिल्लाको मात्र क्रियाशिल सदस्यता विवरण सार्वजनिक गरेको छ । अझै २१ जिल्लाको सदस्यता विववरण सार्वजनिक गर्न र टुंग्याउन नै बाँकी रहेको छ ।

कांग्रेसको केन्द्रीय महाधिवेशन ९—१३ मंसिरमा काठमाडौंमा हुँदैछ ।





  • प्रकाशित मिति : भदौ १८, २०७८ शुक्रबार ९:४५:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया