सुन्दरीजलमा माेटरसाइकल दुर्घटना हुँदा चालककाे मृत्यु

राजधानी काठमाडौंमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलमा बा ९० प ४५६ नम्बरको मोटरसाइकल आइतबार राति अनियन्त्रित भई पिपलकाे रूखमा ठाेक्किँदा चालक स्वछन्द पुडासैनीकाे मृत्यु भएकाे हाे ।

दुर्घटनामा परी गम्भीर घाइते भएका पुडासैनीकाे उपचारका लागि अस्पताल लैजाने क्रममा बाटाेमै मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।
 





  • प्रकाशित मिति : कात्तिक २२, २०७८ साेमबार ९:३०:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया