logo-img

भियतनाममा आँधीपछि आएको पहिरोले १३ मृत्यु

एजेन्सी– भियतनाममा आँधिपछि परेको पानीका कारण पहिरो जाँदा १३ जनाको मृत्यु भएको छ, ४ जना वेपत्ता छन् ।

भियतनामको खान्ह होआ प्रान्तका विपद व्यवस्थापन अधिकारीहरुका अनुसार वेपत्ता भएको व्यक्तिको खोजी तथा उच्च जोखिममा रहेका व्यक्तिलाई सुरक्षित स्थानमा राख्न ६०० सैनिक तैनाथ गरिएको बताएका छन् । 

तोराजी नामक आँधीका कारण अत्याधिक वर्षा हुँदा धेरै घरहरु भत्किएका छन् । आइतबारदेखि आएको आँधीले सडक, बिजुली, टेलिफोन प्रभावित भएको छ । 
सोमबारदेखि आँधीको वेग कम हुँदा राहत र उद्दार कार्य सहज भएको विपद व्यवस्थापन विभागले जनाएको छ । 
 







  • प्रकाशित मिति : मंसिर ४, २०७५ मंगलबार ९:३४:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया