३ सय मत गन्दा देउवाको १ सय ७४, कोइरालाको १२४
फरकधार / २९ मंसिर, २०७८

नेपाली कांग्रेसको सभापतिका लागि भएको निर्वाचनको दोस्रो चरणको मतगणनामा ३ सय मत गनिएको छ। 



निर्वाचन समितिले दिएको जानकारीअनुसार ३ सय मत गन्दा शेरबहादुर देउवाले १ सय ७४ मत ल्याएका छन् । 

अनि सभापतिका अर्का प्रत्याशी शेखर कोइरालाले १ सय २४ मत ल्याएका छन् ।





  • प्रकाशित मिति : मंसिर २९, २०७८ बुधबार ०:१९:४१,   अन्तिम अपडेट : मंसिर २९, २०७८ बुधबार ०:२१:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया