बढ्दो चिसोमा दाँतको सुरक्षा कसरी गर्ने ?

काठमाडौंमा मात्र होइन, नेपालका विभिन्न ठाउँमा परेको वर्षाका कारण चिसो निकै बढेको छ । चिसो बढेसँगै हाम्रो स्वास्थ्यमा विभिन्न समस्याहरु पनि देखिन सक्छन् । 

त्यस्तै, समस्या हुनसक्छ हाम्रो मुख वा दाँतमा पनि । 

चिसो लागेपछि हामीमध्ये कतिपयले मुखको स्वास्थ्यबारे खासै वास्ता गर्दैनौँ । अनि दाँत माझ्दा झन् झनझनाउँछ भन्ने धारणा पनि हामीमा रहेको हुनसक्छ । 

अनि चिसो बढ्दै गएपछि मुख वरपर विभिन्न ससाना फोकाहरु आएका हुनसक्छन् । त्यसलाई पनि हामीले खासै वास्ता नगरेका पनि हुनसक्छौँ । तर, मुख र दाँतको स्वास्थ्यमा हामीले निकै धेरै ध्यान दिनु पर्ने हुन्छ । त्यसका लागि कस्ता उपायहरु अपनाउने त ? 

फरकधारको द हेल्थ हबमा दन्त चिकित्सक डा. अस्मिना दाहालले यसबारे बताएकी छिन् । हेर्नुहोस्, भिडियोः





  • प्रकाशित मिति : पुस १५, २०७८ बिहीबार १२:५४:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया