दिल्लीमा पछिल्लो २४ घण्टामा २८ हजार कोरोना संक्रमित थपिए

भारतको राजधानी नयाँ दिल्लीमा पछिल्लो २४ घण्टामा २८ हजार ८६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

पछिल्लो २४ घण्टामा कोरोनाका कारण ३१ जनाको मृत्यु भएको छ। 

२ हजार ३६९ जना दिल्लीका विभिन्न अस्पतालमा उपचाररत छन् भने ९४ हजार १६० सक्रिय संक्रमित छन् । 

दिल्लीमा पोजेटिभिटी दर २९.२१ प्रतिशत पुगेको छ । 





  • प्रकाशित मिति : पुस २९, २०७८ बिहीबार २१:४०:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया