राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनालाई कोरोना संक्रमण
फाइल तस्बिर

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

अध्यक्ष तिमिल्सिनाको आज पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ आएको हो । 

केही दिनदेखि कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि पीसीआर परीक्षण गराएको तिमिल्सिनाका प्रेसविज्ञ अशोक पौडेलले जानकारी दिए ।

उनी अहिले बालुवाटारस्थित सरकारी निवासमा आइसोलेसनमा रहेको उनको भनाइ छ ।





  • प्रकाशित मिति : माघ ४, २०७८ मंगलबार १९:४:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया